Section 145
श्रमिक कटौती गर्न सक्ने
(१) प्रतिष्ठान सञ्चालनमा आर्थिक समस्या उत्पन्न भएमा वा एक भन्दा बढी प्रतिष्ठानहरु गाभिएको
कारण श्रमिक सङ्ख्या बढीभएमा वा अन्य कुनै कारणले प्रतिष्ठान आंशिक वा पूर्णरुपमा बन्द गर्नु पर्ने भएमा रोजगारदाताले श्रमिकको
सङ्ख्यामा कटौती गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम श्रमिकको सङ्ख्याकटौती गर्दा त्यसरी कटौती गर्ने मिितभन्दा कम्तीमा तीस दिन अगावै कटौती गर्नु पनर्े कारण, कटौती हुने सम्भावित मिति र कटौतीमा पर्ने सम्भावित श्रमिकको सङ्ख्या खुलाई रोजगारदाताले कार्यालय र प्रतिष्ठानस्तरको आधिकारिक टे«ड युनियन भएमा त्यस्तो युनियन र नभएमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियन वा श्रम
सम्बन्धसमितिलाई सूचना दिनुपर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना दिएपछि रोजगारदाताले सम्बन्धितयुनियन वा श्रम सम्बन्ध समितिसँग श्रमिक कटौतीको विकल्प र कटौती गरिने श्रमिक छनौट गने र्आधार तथा शर्तका विषयमा छलफल गर्नु पर्नेछ र छलफलमा सहमतिभए बमोजिम श्रमिक कटौती गर्न सकिनेछ ।
(४)ट्रेड युनियन वा श्रम सम्बन्ध समितिले उपदफा (३) बमोजिम छलफल गर्न नचाहेमा वा छलफल गर्र्दा सहमतिनभएमा रोजगारदाताले सोही कुराको जानकारी कायार्लयलाई दिई श्रमिकको सङ्ख्यामा कटौती गर्नसक्नेछ ।
५) यस दफा बमोजिम श्रमिकको सङ्ख्या कटौती गर्नु पर्दा सामान्यतयाः देहायको क्रमले गर्नु पर्नेछ :(क)विदेशी श्रिमक,(ख)खराब
आचरणमा तुलनात्मक रुपमा बढी सजाय पाएको श्रमिक,(ग)कार्य सम्पादन स्तर कमजोर रहेको श्रमिक,(घ)एकै किसिमको काममा कार्यरत श्रमिकहरु मध्ये त्यस्तो काममा सबैभन्दा पछि नियुक्त भएको श्रमिक ।तर सबैभन्दा पछि नियुक्त भएकालाई कटौती गर्नु पर्ने गरीतोकि एको क्रमअनुसार कटौती नगरी अगािड नियुक्त भएकालाइ र्कटौती गर्नु परेमा कारण खोली कटौती गर्न सकिनेछ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भएतापनि ट्रेड युनियनसँगअन्यथा सहमित भएकोमा बाहेक सामूहिक सौदाबाजी समिति वा आधिकारिक टे«ड युनियनका पदाधिकारीलाई कटौतीगदार्प्राथमिकता क्रममा अन्तिममा कटौती गर्नु पर्नेछ ।
(७) श्रमिकको सङ्ख्याकटौती गर्दा रोजगारदाताले कम्तीमा एक वर्ष सेवा अवधि पूरा गर्ने श्रमिकलाई निजले सेवा गरेको प्रत्येक वर्षको निमित्त एक महिनाको आधारभूत पारिश्रमिकका दरले हिसाबगर्दा हुन आउने एकमुष्ट रकम क्षतिपूर्ति स्वरुप श्रिमकलाई दिनु पर्नेछ ।तर सेवा अवधि एक बर्षभन्दा कमभएमा दामासाहीले क्षतिपूर्ति पाउनेछ ।
(८) उपदफा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि सामाजिक सुरक्षा सम्बन्धी कानून बमोजिमबेरोजगार भत्ता
पाउने श्रमिकले उपदफा (७)बमोजिमक्ष्।तिपूर्ति पाउने छैन ।
(९) कुनै प्रतिष्ठानले कानून बमोजिम नेपाल सरकार वा श्रम अदालतको आदेश बमोजिम प्रतिष्ठानको पूर्ण वा आंशिक भाग बन्द गर्नु परेमा वा विशेष आर्थिक क्षेत्रका प्रतिष्ठानले श्रमिकको सङ्ख्याकटौती गनुर्परेमा उपदफा(१), (२), (३) र (४) को व्यवस्था लागू हुने छैन ।(१०) यस दफामा अन्यत्र जुन सुकै कुरा लेखिएको भएता पनि दश जना वा सोभन्दा कम रमिक कार्यरत रहेको रोजगारदाताले श्रमिकको सङ्ख्या कटौती गर्दा यो दफामा उल्लिखित व्यवस्था लागू हुने छैन ।